भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ। चालु आवको दुई महिना (साउन र
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्