पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
कास्की।पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार पोखरा–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–ब…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्