तिहारका लागि १,५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेंसी झारिए
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
मुस्ताङ।तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेंसी झारिएका छन्। उक्त भेडाच्याङ्ग्रा तिहारका लागि बिक्री गर्न उपल्लो मुस्ताङ र डोल्पाबाट बेंसीतर्फ झारिएको हो। यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार बुधबार बिहानसम्म डोल्पाबाट मुस्ताङ झारिएका र उपल्लो मुस्ताङबाट जोमसोम झारिएका भेडाच्याङ्ग्रा व्यापारीहरुले खरिद गरी बेंसी झारिएको बताएका छन्। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्