खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ

नेपाल न्युज · · २ हप्ता अगाडि

सर्लाही।सर्लाहीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भनिने बाबु थापा रहेका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरी र सर्लाहीको संयुक्त टोलीले बिहीबार बिहान थापालाई पक्राउ गरेको हो। उनको साथबाट दुई थान पेस्तोल, म्याग्जिन तीन थान र गोली १५ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हतियार राखेको

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X