बिचौलियाको आरोपमा वीरगन्जबाट एक जना पक्राउ
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं। बिचौलियाको काम गरेको आरोपमा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौं बस्दै आएका २७ वर्षीय प्रवीण साह रहेका छन्। साहलाई वीरगन्ज महानगरपालिका–८ घन्टाघर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साहले वीरगन्ज भन्सार कार्यालयबाट लिलाम–बिकी हुने सवारीसाधन, घरायसी प्रयोजनका सामान कम मूल्य उपलब्ध गराइदिने बताउँथे। प्रहरी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्