विद्युतीय तार : वन्यजन्तुका लागि जोखिम
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
चितवन।चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन्। विद्युतीय तारमा परेर हात्ती, गैंडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिषाप बन्दै गएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश मगरले विसं २०६४ देखि हालसम्म निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवाको…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्