कांग्रेस महाधिवेशन : सबै मतपरिणाम आज रातिसम्म आउने
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार केन्द्रीय सदस्यका बाँकी पदको मतगणना जारी छ। समितिले आज रातिसम्म सबै पदको परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सभापतिमा गगनकु…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्