पूर्वाधारमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, कनेक्टिभिटीलगायतको विषयमा छलफल भएको हो । राजदूत माओमिङले चीनले नेपालको राहत,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
