रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
रातोपाटी
·
·
३ हप्ता अगाडि
मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग गर्ने जिम्मेवारी उठाएर सबैको मन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्