खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जनमा शिल

अनलाइनखबर · · एक महिना अगाडि

९ असोज, सिन्धुपाल्चोक । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरीसहित चौतारा अस्पताल र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसीमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित ५ औषधि पसल तथा २ वटा भेटेरिनरी शिल गरिएको छ । त्यस्तै ३ वटा औषधि पसलमा ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X