कोरियाली सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्ने प्रस्तावित राजदूत डा. श्रेष्ठको प्रतिबद्धता
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदूत प्रा. डा. सङ्गम श्रेष्ठले दुई देशबिचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधारस्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार सङ्घीय संसद्को संसदीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्