खगेन्द्र सुनारबारे पार्टीले अनुसन्धान थालिसकेको छ, आवश्यक परे राज्यले पनि गर्नुपर्छ : कबिन्द्र बुर्लाकोटी
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्