कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना: धान भित्र्याउँदा मौसम हेर्न आग्रह
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मंगलबारको अद्यावधिक विवरण अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ। देशका अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहे
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्