खगेन्द्र प्रकरणमा रास्वपाले भन्यो– कानुनभन्दा माथि कोही छैन
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि उठेका प्रश्नहरूबारे स्पष्ट पार्दै 'कानुनभन्दा माथि कोही नहुने' बताएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारमाथि लागेका आरोपबारे केन्द्रीय अनुशासन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्