बजारकै ठूलो क्षेत्रले धानिरहेको छ नेप्से, के के छन् चुनौती?
सेतोपाटी
·
·
३ हप्ता अगाडि
पछिल्ला पाँच कारोबार दिनमा यो समूहको सूचक लगातार बढेको छ। इन्ट्राडे कारोबार र ब्रोकरबाट कर्जा लिएर सेयर किन्ने व्यवस्थाले पनि यो समूहमा आकर्षण बढाएको देखिन्छ। तर, अहिले बढिरहेको आकर्षण दिगो होला?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्