आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपाका सांसद खगेन्द्र सुनार विवादमा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित भएका छन् । सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्