भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ । लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात आज यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो । यहाँस्थित भारतीय दूतावासका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्