‘मुद्दा दर्तामात्रै न्याय होइन’
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
एक १८ वर्षीया अपांगता भएकी किशोरी आफ्नै काका र काकाका छोराबाट बलात्कृत भएपछि गर्भवती भइन्। पेट बढ्दै गएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन्। त्यसपछि उनले गर्भपतन गराइन् र विद्यालय जान छाडिन्। परिवारको सहयोगमा उनले अदालतमा मुद्दा दर्ता गराइन्। अदालतले पनि उनकै पक्षमा फैसला गर्यो। तर, उनी अहिले पनि त्रासमा छिन्। पीडक कति वर्षका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्