प्रहरी हिरासतभित्र वडाध्यक्षमाथि कुटपिट घटना : यस्तो छ घटनाको नालीबेली
रातोपाटी
·
·
२ हप्ता अगाडि
सुर्खेत । ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा’ पक्राउ गरिएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का वडाध्यक्ष केशरमान विक रिहा भइसकेका छन् । उनी असोज २० गते पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
