एकान्तकुनामा ट्रायल सेन्टरको मनपरी, प्रदेश सरकारले तोकेको भन्दा बढी शुल्क असुली
रातोपाटी
·
·
४४ मिनेट अगाडि
काठमाडौँ । सीमित ट्रायल सेन्टरका कारण काठमाडौँ उपत्यकामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न चाहने सेवाग्राहीले सास्ती भोग्नुपरेको विषय नयाँ रहेन । त्यसमाथि केही ट्रायल सेन्टरले सेवा शुल्कका नाममा प्रदेश सरकारले तोकेको भन्दा बढी शुल्क
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
