कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने छ । निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्