सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ समूहमा उत्साह
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ। आजको बजारमा कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये १०५ कम्पनीको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्