नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
कञ्चनपुर।कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु) ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ता बापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्। पहिलो पटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए। त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्