सुनिलबाबु पन्तको ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। संविधानसभा सदस्य सुनिलबाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक उपयोगी हुने बताए। संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्त…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्