नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।बडादशैं नजिकिएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्