कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्। हालसम्म गणना भएको १ हजार ६८९ मतमा खतिवडाले ७६८ मत प्राप्त गरेर सबैभन्दा अगाडि रहेका छन् । यस्तै, अर्का उम्मेदवार अजयबाबु सिवाकोटीे ५४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । सहमहामन्त्री पदमा खुला
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्