सहरको स्वादका लागि छुट्छ हिमालको दसैं-तिहार
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२६ असोज, बझाङ । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्