एनफिल्डमा लिभरपुलमाथि सिटीको शानदार जित, शीर्ष स्थानमा तीन अंकको अग्रता
रातोपाटी
·
·
३ हप्ता अगाडि
लण्डन । प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घनमा दोषी ठहरिएपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसैको घरेलु मैदान एनफिल्डमा पराजित गरेको छ। एन्जो मारेस्काको टोलीले यो सानदार जितसँगै लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता पुनः कायम गरेको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्