बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष परिवारबाट सम्पर्कविहीन भएका छन्। प्रभावित क्षेत्रबाट नेपाली सेनाको चार वटा हेलिकप्टर परिचालन गरी हालसम्म नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्