हेड्क्वार्टरमा आईजीपीको ब्रिफिङ : काखापाखा गरिँदैन, कसैसँग प्रतिशोध साँधिदैन
रातोपाटी
·
·
२७ मिनेट अगाडि
काठमाडौं । प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका डा. मनोज केसीले कमान्ड सम्हालेका छन् । दर्ज्यानी चिह्न लगाएसँगै बुधबारदेखी उनले ७९ हजार ५३१ फौजको कमान्ड सम्हालेका हुन् । पदभार सम्हालेसँगै आईजीपी केसीले प्रहरी हेर्डक्वार्टरबाट देशभरका युनिट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्