मतगणना नसकिँदै उपसभापतिमा चन्द्र भण्डारीको जित निश्चित
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडाैँ । नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारीकाे जित निश्चित भएकाे छ । ६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार १०६ मत ल्याएका छन् ।जम्मा प्रतिनिधि ७ हजार ३९ रहेका छन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्