प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी
नेपाल न्युज
·
·
३३ मिनेट अगाडि
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्। आईजीपी केसीले संगठ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्