बुढीगण्डकी बाढी : उद्धारदेखि पूर्वाधार पुनर्निर्माणसम्मका काम अघि बढाइँदै
रातोपाटी
·
·
३ हप्ता अगाडि
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्