रामकृष्ण ढकाल र अन्जु पन्तले ल्याए ‘भुरा माछा’
रातोपाटी
·
·
३ हप्ता अगाडि
भुरा माछा पानीमा नाचे झैँ सलबलाउँछौँ मभित्र सलसल कहाँ देखुँ कहाँ भेटुँ भइरहन्छ लागिरहन्छ मायाको तलतल मुटुको खलबली भो तिम्रो मायाको मेरो दिल अम्मली भो तिम्रो मायाको रामकृष्ण ढकाल र अन्जु पन्तको स्वरको नयाँ गीत ‘भुरा माछा’का शब्द हुन् यी ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्