सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, बजेट प्रस्तुत गर्दै सरकार
रातोपाटी
·
·
३ हप्ता अगाडि
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। लामो समयदेखि बजेटविहीन रहेको प्रदेश सरकारले आइतबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रदेशसभा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्