खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

घरघरमा राखियो जमरा

नेपाल न्युज · · ३ हप्ता अगाडि

काठमाडौं।आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दशैंघर र पूजा कोठामा जमरा राखिएको छ। दशैंघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादशैं सुरु भएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X