खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

फुडपार्क भेट्रान्स कप २०२६ : चार टोली समिफाइनल प्रवेश

बाह्रखरी · · ३ हप्ता अगाडि

१३ टोलीको सहभागिता तथा १० लाख रुपैयाँको कीर्तिमानी विजेता पुरस्कार राशि रहेको यस ऐतिहासिक प्रतियोगिताको सेमिफाइनलमा चार टोलीले आफ्नो स्थान पक्का गरेका छन् । देशका अनुभवी फुटबलरहरूलाई एकै ठाउँमा ल्याएको यस प्रतियोगितामा दुई दिनसम्म तीव्र प्रतिस्पर्धा, खेल कौशल र दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
baahrakhari.com
शेयर: WhatsApp Facebook Viber X