नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्