आमाबुबा बचाउने अर्को घर पनि रहेछ 'केयर होम'!
सेतोपाटी
·
·
३ हप्ता अगाडि
त्यसैले आज मैले अपराधबोधभन्दा एउटा सत्य स्वीकार गरेकी छु, आमालाई केयर होममा राख्नु आमाबाट टाढा हुनु होइन; आमालाई आवश्यक परेको समयमा निरन्तर हेरचाह पाउने ठाउँ खोज्नु आमाप्रतिको माया हो।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्