खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

संसद् सचिवालयमा अध्यादेशको त्रास, ७ कर्मचारीले दिए राजीनामा

अनलाइनखबर · · ३ हप्ता अगाडि

२३ असोज, काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि भएका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन लागेपछि संसद् सचिवालयका कर्मचारीहरूले समेत राजीनामा दिएका हुन् । असोज १६ गतेयता राजीनामा दिने कर्मचारीहरूको संख्या ७ पुगेको संसद् सचिवालय

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X