‘मधेसमा पनि पुराना दल र नेताहरूको शक्ति तीव्र रूपमा क्षयीकरण हुनेछ’
रातोपाटी
·
·
३ हप्ता अगाडि
तराई मधेसमा उकुस मुकुस छ । एकातिर पुराना मधेसवादी दलहरू आफ्नो अस्तित्व जोगाउने दौडधुपमा छन् भने अर्कोतिर नयाँ–नयाँ समूह तथा संगठनहरू निर्माण भइरहेका छन् । युवाहरू पनि संगठित हुने प्रयास गरिरहेका छन् । मधेस केन्द्रित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्