धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
रातोपाटी
·
·
५८ मिनेट अगाडि
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्