लाइनमा मत माग्दै सभापतिका उम्मेदवार गगन थापा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका गगन थापाले मत माग्न सुरु गरेका छन् । मतदाता लाइन लागेको ठाउँमा पुगेर थापाले मत मागेका हुन् । सभापति पदका लागि थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्