चोलेन्द्र निकट ‘बिचौलिया’ इनमविरूद्ध सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थप
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरेको छ । असोज १४ मा प्रहरीले उनलाई नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। जिल्ला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्