फौजदारी न्याय प्रणालीका चुनौती
रातोपाटी
·
·
३ हप्ता अगाडि
नेपालमा फौजदारी न्यायको इतिहास धेरै पुरानो छ । किराँत, लिच्छवि, मल्ल र शाहकालमा धार्मिक ग्रन्थ, परम्परा, राजाज्ञा तथा स्थानीय न्यायिक व्यवस्थाका आधारमा अपराध र सजायसम्बन्धी व्यवस्था सञ्चालन भएको पाइन्छ । आधुनिक कानुनी संहिताको महत्त्वपूर्ण सुरुवात
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्