सेयर बिक्रीको १५ दिने पूर्वसूचना हटाउन लगानीकर्ता संघको माग
सेतोपाटी
·
·
३ हप्ता अगाडि
ठूला सेयरधनी वा रणनीतिक लगानीकर्ताले ठूलो परिमाणमा सेयर बिक्री गर्दा भने बजारमा पारदर्शिता कायम गर्न पूर्वसूचना आवश्यक हुन सक्ने उनीहरूले बताएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्