पार्टीमा कोही पनि निर्विकल्प हुँदैन भन्ने मान्यताका साथ सभापति उम्मेदवारमा खडा भएको हुँ- श्यामकृष्ण
सेतोपाटी
·
·
३ हप्ता अगाडि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सशक्त कांग्रेस निर्माण गर्ने बताएका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्