नेप्से परिसूचक सामान्य अंकले बढ्यो
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अंकले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अंकले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ। यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अंकले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्