लगानीमैत्री ऊर्जा नियमनमा मन्त्री श्रेष्ठको जोड
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन्। विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नी…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्