एमालेमा फेरियो महासचिव पोखरेलको आसन
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेकपा (एमाले) मा महासचिवको आसन परिवर्तन भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा महासचिव शङ्कर पोखरेल उपाध्यक्षपछिको आसनमा बसेका छन्। यसअघिका बैठकमा महासचिव अध्यक्ष केपी शर्मा ओलीको छेउमा हुने गर्थे । तर, स्थायी कमिटी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्